सुरक्षा निकायको यस्तो छ तयारी

काठमाडौं, २७ वैशाख । वैशाख ३१ गते हुने स्थानीय तहको पहिलो चरणको निर्वाचनको सुरक्षा तयारी पूरा गरी कार्यान्वयनमा आएको सरकारले जनाएको छ । तीन वटै सुरक्षा निकाय अहिले निर्वाचन हुने ३४ जिल्लाको मतदान केन्द्रमा पुगेर त्यहाँको वस्तुस्थिति मूल्याङ्कन गर्नुका साथै स्थानीय स्तरमा सुरक्षा निकायले गर्नुपर्ने रणनीतिक कार्य शुरु गरेको गृह मन्त्रालयले जनाएको छ । सरकारले…