सरकार नयाँ संशोधन मस्यौदा बनाउँदै

काठमाडौं, २६ चैत । सरकारले मधेसी मोर्चालाई निर्वाचनमा सहभागी गराउन संविधान संशोधन विधेयक फिर्ता गरी नयाँ पाँचबुँदे प्रस्ताव ल्याउने तयारी गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले पाँचबुँदे सहमतिअनुसार आइतबारसम्म नयाँ संशोधनको मस्यौदा तयार गर्न कानुनमन्त्रीलाई निर्देशन दिइसकेका छन्। कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीको बिहीबार गृहमन्त्रालयमा बसेको बैठक उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले यस्तो  जानकारी गराएका हुन्। प्रदेश…