तीन ठूला दलको चुनावी तयारी तीव्र

काठमाडौं, २३ चैत । तीन ठूला दल कांग्रेस, एमाले र माओवादी केन्द्रले स्थानीय तह चुनावको तयारी तीव्र बनाएका छन् । उम्मेदवार छनोट, प्रचार र घोषणापत्र तयार गर्न तीनै दलले नेताहरूलाई जिम्मेवारी दिइसकेका छन् । जिम्मेवारी पाएका तीनै पार्टीका समितिहरूले आफ्नो काम थालिसकेका छन् । कांग्रेसको निर्वाचन परिचालन समितिका संयोजक वरिष्ठ नेता रामचन्द्र पौडेल र घोषणापत्र…