काठमाडौं, २ चैत । नयाँदिल्ली – संविधान संसोधन विधेयक स्थानीय चुनावपछि कि अघि पारित गर्ने भन्ने विवाद चलिरहेको बेला भारतीय नेताहरुले मधेसवादी दलहरुलगायत सबैलाई सेटेर निर्वाचनमा जान उपयुक्त हुने सुझाव दिएका छन् । हाल भारत भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिसँगको भेटमा उनीहरुले बर्तमा सरकारले सबैलाई समेटेर अगाडि जान पहल गर्नुपर्ने सुझाएको हुन् ।…