काठमाडौं२६ फागुन । सडक ढाकेर जुलुस,र्र्याली वा अन्य कार्यक्रम गर्दै हुनुहुन्छ रु सावधान, जेल पर्नुहोला । सरकारले सडक आवागमन अवरोध पुर्याउनेलाई कारबाहीका लागि ऐन निर्माण तयारी अघि बढाएको छ । व्यवस्थापिका संसद्ले तयार पारेको ‘फौजदारी कसुरसम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०७१’ मा सडक अवरोध वा आवागमन बाधा पुर्र्याउनेलाई तीन वर्षसम्म कैद, ३०…