कसरी भयो वीरेन्द्रको सम्पत्ति २३ हजार रोपनी !

काठमाडौं, २४ फागुन ।  राजा हुनासाथ सम्पत्ति जोड्नु शाही खानदानका लागि सौख हो की बाध्यता ? लामो समयसम्म नेपालको राजगद्दीमा बसेका तर दरबार हत्याकाण्डमा देवशाहन भएका राजा वीरेन्द्रको अचल सम्पत्ति टन्नै भेटिएको छ । नेपालमा राजतन्त्रको बहिर्गमन हुनासाथ वीरेन्द्रको सम्पत्तिको राष्ट्रियकरण गर्ने घोषणा भएको थियो । नारायणहिटीबाट अन्तिम राजाका रुपमा ज्ञानेन्द्रको विदाई हुनु पूर्व नै…