भिक्षुको भेषमा लुम्बिनीमा इराकी शरणार्थी

काठमाडौं, १६ फागुन । बौद्ध भिक्षुको आवरणमा भगवान गौतम बुद्धको जन्मस्थल मायादेवी मन्दिर पुगेका इराकी नागरिक प्रहरी सोधपुछपछि फरार भएका छन् । तीन साताअघि मायादेवी मन्दिरबाट पक्राउ परेका ती व्यक्तिले सुरुमा आफूलाई भारतीय नागरिक बताएका थिए । उर्दू, हिन्दी र सामान्य अंग्रेजी भाषामा कुरा गर्ने उनले पछि आफू इराकी शरणार्थी भएको बताएका थिए । प्रहरीले…