डीएसपीको सात्तो लिँदै एसएसपी जोशी

काठमाडौं, १० फागुन । दुई साता अघी महानगरीय प्रहरी परिसर काठमाडौंको जिम्मा सम्हाल्न आईपुगेका एसएसपी छबीलाल जोशीले आफू मातहतलाई कडा निर्देशन दिएका छन् । बिना कारण कसैलाई हिरासतमा राख्ने, लेनदेनको मुद्दा आफुखुसी  हर्ने र गुण्डा नाईके तथा तिनका सदस्यसँग कसैको उठबस भएको जानकारी पाए कारवाही गर्ने चेतावनी दिएपछि वृत्तका डीएसपीहरूको निद हराम भएको छ ।…