सुभाष साह काठमाडौं, ६ फागुन । सरकारले छिट्टै निर्वाचन मिति घोषणा गर्ने बताइरहेका बेला प्रमुख प्रतिपक्षी एमाले निर्वाचन हुनेमा सशंकित बनेको छ । बिहीबार सम्पन्न पोलिटब्युरो बैठकले निर्वाचन गराउन सरकार उदासीन बनेको निष्कर्ष निकालेको हो । ‘वर्तमान सरकारले निर्वाचनको तयारीमा देखाइरहेको उदासीनताप्रति एमाले गम्भीर र सशंकित भएको छ,’ बैठकले पारित गरेको १२ बुँदे समसामयिक प्रस्तावको…