काठमाडौं, २७ माघ । चीनको एभिक इन्टरनेशनलले ५६ सिटको एमए ६० र १७ सिटको वाइ १२ई दुई जहाज नेपाल वायुसेवा निगमलाई बुधबार हस्तान्तरण गरेको छ । जम्मा चार जहाज खरिद गर्न चीन सरकारले सहुलियतपूर्ण ऋण उपलब्ध गराएको छ । किनेका दुई वटा वाई १२ ई जहाज नेपाल ल्याउन बाँकी छ । अनुदानका दुइृ जहाज उसअघि…