वाईसीएलमाथि प्रहरी निगरानी

काठमाडौं, २१ माघ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ)ले सत्तारुढ माओवादी केन्द्रको भ्रातृसंगठन ‘योङ कम्युनिष्ट लिग’ (वाईसीएल)माथि निगरानी बढाएका छन् । परिवर्तन विरोधीको प्रतिकार गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्ना कार्यकर्तालाई सार्वजनिक रूपमै निर्देशन दिएसँगै दुवै सुरक्षा निकायले दलका कार्यकर्ताबीच हुन सक्ने सम्भावित झडप र भीडन्त रोक्न वाईसीएलका गतिविधिमाथि निगरानी बढाएका हुन् । “प्रधानमन्त्री…