स्थानीय निर्वाचनबाट यसकारण त्रसित छन् ठूला दल ?

काठमाडौं, ११ माघ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले १९ बर्षपछि भएपनि स्थानिय निर्वाचन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । तर जनताबाट करिब दुई दशक यता स्थानीय तहमा अनुमोदित नभएका राजनीतिक दल आफूहरूको हैसियत के होला भन्ने त्रासमा छन् । प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा र…