काभ्रे, ६ माघ । हत्या आरोपमा घटनामा संलग्न नै नभएका नेपाली सेनाका सिपाही ६ बर्षदेखि धुलिखेल कारागारमा कैद जिवन बिताइरहेका छन् । हत्यामा संल्लग्न नभएको यथेष्ठ प्रमाणहरु हुदाहुदै अनुसन्धानमा संलग्न भएको देखाई सोही आधारमा जिल्ला अदालतले उनलाई कैद सजाय सुनाएको छ । २०६८ साल माघ ३ गते बनेपा नगरपालिका वडा नम्बर ५ मा सिन्धुली जोरटार…