लोकमानले पासपोर्टमा देखाए यस्तो इमान्दारिता

काठमाडौं, ५ माघ । सर्वोच्च अदालतद्धारा अयोग्य सावित भएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख लोकमान सिंह कार्कीले राज्यले उपलब्ध गराएको रातो पासपोर्ट फिर्ता गरेका छन् । कार्कीले गत बिहीबार राहदानी विभागलाई विशेष सुविधाको पासपोर्ट फिर्ता गरेका हुन् । राहदानी विभागले सन् २०१३ अक्टोबर ६ मा उनलाई ५ बर्षे अवधिको रातो पासपोर्ट उपलब्ध गराएको थियो…