यसकारण लोकमानले देश छाडे

काठमाडौं, ३ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अयोग्य ठहरीएका भएका प्रमुख आयुक्त लोकमानसिंह कार्की आइतबार बिहान परिवारसहित भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् । उनी स्वास्थ्य उपचारका लागि त्यसतर्फ लागेको बताइएपनि कहिले फर्कन्छन् भन्ने खुलेको छैन । विमानस्थलका डीआईजी गोविन्द निरौलाले दिएको जानकारी अनुसार कार्की आफूसमेत परिवारका ४ सदस्यका साथ आइतबार बिहान ९ बजे…