विद्यार्थीलाई कोचिङ पढनका लागी संसदद्वारा १० लाख सहयोग

काठमाडौं, ४ मंसिर। सप्तरी क्षेत्र नम्बर ३ क बाट निर्वाचित मो.समीमले १० लाख रुपैयाँ संसदीय कोषको रकम कक्षा १० का विद्यार्थीहरुलाई कोचिङ पढाउन दिने भएका छन् । सप्तरीमा एसईई परीक्षाको नतिजा कमजोर भएको बताएँदै कक्षा १० मा अध्ययन गर्ने विद्यार्थीलाई पढाईका लागि रकम उपलब्ध गराउन लागेको जानकारी दिए । कोचिङ कक्षा मंसिर १४ गतेदेखि ३…