इटहरीमा यौनजन्य क्रियाकलाप संलग्न पाँच पक्राउ

जेष्ठ ३०, इटहरी ।  पछिल्लो समय यौनजन्य क्रियाकलाप वढ्ने क्रममा रहेको छ । इटहरी यौनजन्य क्रियाकलापमा संलग्न भएको आरोपमा पाँच युवायुवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । इटहरी  उपमहानगरपालिका–६ खेतीखोलामा कोठा भाडामा लिई यौनजन्य क्रियाकलाप सञ्चालन गर्ने गरेको आरोपमा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले मंगलबार साँझ इटहरीका तीन युवती तथा मोरङका दुई युवकलाई नियन्त्रणमा…