जेष्ठ १८, ताप्लेजुङ । गृहमन्त्री रामबहादुर थापा (बादल)ले मुलुक समृद्धिको आधारनै भौतिक पूर्वाधारको विकास भएकाले सरकारको प्राथमिकता नै आर्थिक विकास र समृद्धिका लागि कार्य गर्ने क्रममा कुनै पनि ठेकेदारले ढिलासुस्ती गरेकामा कारवाही गर्ने चेतावनी दिएका छन् । शनिबार गृहमन्त्री थापाले सञ्चारकर्मीसँग कुरा गर्दै विकास निर्माणका काममा ढिलासुस्ती गर्ने ठेकेदारलाई कडाइका साथ कारबाही गर्ने तर्फसमेत सरकार…