काठमाडौ,१७ मंसिर । व्यवसायी शरदकुमार गौचन हत्याका मुख्य योजनाकार गुण्डानाइके समीरमान बस्नेत पक्राउ परेका छन् । प्रहरीले गौचन हत्यामा समीरमानको मुख्य संग्लग्नता दाबी गरिरहेको थियो । प्रहरीले गौचन हत्यामा संग्लग्न अन्य दुर्इ जनालार्इ यसअघि नै पक्राउ गरी सार्वजनिक गरिसकेको छ ।नेपाल निर्माण व्यवसायी संघका अध्यक्ष शरदकुमार गौचनको काठमाडौंको शान्तिनगरमा गोली हानी हत्या गरिएको थियो ।…