भक्तपुरमा पनि बाम गठबन्धनबीचको विवाद सल्टियोः एकता संयोजन समिति गठन

भक्तपुर,२९कार्तिक । भक्तपुरमा उम्मेदवारी दर्ताका क्रममा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिचमा बढेको विवाद मिलेको छ । प्रतिनिधी र प्रदेशसभा निर्वाचनमा मुलुकभर बाम गठबन्धन बनाई ६०–४० को भागबण्डा गरेकोमा भक्तपुरमा माओवादीको भागमा परेको निर्वाचन क्षेत्र नं १ प्रदेश १क चाँगुनारायणमा एमाले र माओवादी केन्द्र दुवैका उम्मेदवारले उम्मेदवारी दर्ता गरेपछि गठबन्धन संकटमा परेको थियो । भक्तपुरमा…