सूर्यविनायक ९ वडाले बाढी पीडित संकलित रकम मेयरलाई कति बुझायो ?

भक्तपुर,१४ भदौ । सूर्यविनायक नगरपालिका वडा नं ९ ले आज एक समारोहबीच तराईका बाढी पीडितलाई सहयोगार्थ १ लाख पाँच सय पाँच रुपिया मेयर बासुदेव थापालाई हस्तान्तरण ग¥यो । वडा अध्यक्ष उपेन्द्र केसी नेतृत्वमा गएका स्थानीयवासीहरुले नगरपालिकाको मेयरको कार्यकक्षमा भेटेर सो रकम प्रदान गरेका हुन् । सो अवसरमा मेयर थापाले तराईको घाउँमा पहाड दुख्नु पर्छ भन्ने…