प्रधानन्यायाधीश कार्की विरुद्ध न्यायलयमाथि हस्तक्षेप गरेको भन्दै महाअभियोग प्रस्ताव दर्ता

काठमाडौं१७ वैशाख । सत्तासिन प्रमुख दुई दलले प्रधानन्यायधीश सुशीला कार्कीविरूद्ध महाभियोग प्रस्ताव दर्ता गराएका छन् । विभिन्न आरोपहरु लगाउँदै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका एक चौथाई सांसदले व्यवस्थापिका संसद सचिवालयमा महाअभियोग दर्ता गराइएका हुन् । दलहरुले कार्यकारी अधिकारमाथि हस्तक्षेप गरेको आरोप लगाएका छन् । । संविधानको धारा १०१ को उपधारा २ र व्यवस्थापिका संसद…