कतारमा कार्यरत नेपालीलाई सहुलियत दिन माग गर्दै कतारी राजदूतलाई ज्ञापन पत्र

मो. इमरान खान कपिलवस्तु, १९ बैशाख । विश्व मजदूर दिवसको अवसरमा कतारमा कार्यरत नेपाली मजदूरहरुको हकअधिकारको ग्यारेन्टीको मागसहित नेपालका लागि कतारी राजदूत युसूफ मोहम्मद अलहीललाई ज्ञापन पत्र बुझाइएको छ । राष्ट्रिय मदरसा संघ नेपालका केन्द्रिय अध्यक्ष डा. अब्दुलगनी अलकूफी र महासचिव मौलाना मशहूद खाँ ‘नेपाली’ले ज्ञापन पत्र बुझाएका हुन । नेपालका लागि कतारी राजदूत युसुफ…