मुख्य आयुक्त यादवले भने – निर्वाचनको सम्पूर्ण तयारी पूरा भैसकेको छ

विराटनगर, ३१ चैत । प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले निर्वाचनका लागि आयोगले सम्पूर्ण तयारी पूरा गरिसकेको बताए । विराटनगरमा आज आयोजित पत्रकार भेटघाटमा उहाँले अब आयोगले मतपत्र, परिचयपत्र ढुवानी प्रक्रिया सुरु गर्नुका साथै मतदान केन्द्रित कार्यक्रम लिएर अगाडि बढेको जानकारी गराए । मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतलगायतको तालिम सम्पन्न भइसकेको उल्लेख गर्दै उहाँले निर्वाचनको…