पाँचदिने भ्रमण सकेर राष्ट्रपति विद्या भण्डारी आज स्वदेश फर्कनुहुने

भरत केसी भारत, ८ वैशाख । मित्रराष्ट्र भारतको राजकीय भ्रमणमा रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारी आज आफ्नो भ्रमण सम्पन्न गरी स्वदेश फर्कनुहुने भएको छ । भारतीय समकक्षी राष्ट्रपति प्रणव मुखर्जीको औपचारिक निमन्त्रणामा यही वैशाख ४ गते मित्रराष्ट्र भारतको राजकीय भ्रमणमा आउनुभएकी राष्ट्रपति भण्डारीले आफ्नो पाँचदिने भ्रमण सकेर आज स्वदेश फर्कनुहुने कार्यक्रम रहेको छ । भारतमा भ्रमणका…