गौशाला, ५ वैशाख । महोत्तरी जिल्लाको श्रीपुर–७ का एक युवकको सोमबार सुतिरहेको अवस्थामा मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय इन्दल रायका छोरा २८ वर्षीय रामउमेद यादव रहेको महोत्तरी जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दिउँसो खाजा खाएर आफ्नै ओछ्यानमा सुतिरहेका स्थानीय इन्दल रायका छोरा २८ वर्षीय रामउमेद यादव बेलुकासम्म नउठेपछि परिवारले उठाउन खोज्दा उनको…