एमाले सहित प्रमुख पाँच दलको स्थानीय तहको निर्वाचनमा केन्द्रित हुने निर्णय

बैशाख ६, काठमाडौं । प्रमूख पाँच राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र। राप्रपा र मधेशी जनअधिकार फोरम लोकतान्त्रिक का शीर्ष नेताहरुको बैठकले स्थानीय तहको निर्वाचनमा केन्द्रित हुने निर्णय गरेको छ । बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डको आब्हानमा बसेको बैठकले निर्धारित मितिमै एकतावद्ध भएर स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने निर्णय गरेको हो…