काठमाडौँ, ८ असार । नेकपा (एमाले) निकट नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा हंशबहादुर शाही निर्वाचित भएका छन् । संगठनको १४ राष्ट्रिय महाधिवेशनअन्तर्गत नेतृत्व चुन्न शनिबार राति विद्युतीय मतदान भएको थियो । जसअनुसार अध्यक्षमा शाही चुनिएका हुन् । शाही यसअघि दुई कार्यकाल महासचिव भइसकेका थिए। अध्यक्षमा तीनजनाबीच प्रतिस्पर्धा भएको थियो । निवर्तमान उपाध्यक्ष कमला थापा र केन्द्रीय…