घर–घरका कौसी र छतबाट फूल बर्सिएः मध्यपुरवासी सिन्दुरले रंगिए

मध्यपुर,२ वैशाख। मध्यपुर थिमी क्षेत्रमा शनिबार हर्षोल्लासका साथ ३२ खटसहितको सिन्दुर जात्रा मनाइएको छ । बिस्केट जात्राको अवसरमा मध्यपुर थिमीमा मात्र मनाइने विभिन्न जात्रामध्ये ३२ वटा खटसहितको सिन्दूर जात्रा प्रसिद्ध जात्रा हो । पमाहरु हातहातमा चिराग अर्थात बत्ती लिएर पमा नाइकेको अनुमतिमा बालकुमारीको खट उचालेपछि जात्रालाई दिगुटोलस्थित देवता घर परिक्रमा गराउने गरिन्छ । मूल देवता…