काठमाडौंमा दावा लामा र पर्सामा निलम पटेलमाथि गोली प्रहार

काठमाडौं २९ चैत । काठमाडौंको गौरीघाट स्थित दिव्या पार्टी प्यालेसनजिक गोली लागेर एक घाइते भएका छन् । घाइते हुने काभ्रेका दावा लामा भएको प्रहरीले जनाएको छ । दुईवटा गोली लागेका लामालाई उपचारका लागि जोरपार्टी स्थित मेडिकल कलेजमा लगिएको बताएको छ । प्रहरीले यस घटनामा सम्बन्धमा अनुसन्धान भइरहेको जनाएको छ यसैगरी अपरिचित व्यक्तिले चलाएको गोली लागेर…