सिराजुलउलुमलाई विश्वविद्यालय बनाउन सरकारसंग माग

मो. इमरान खान कपिलबस्तु , २१ चैत्र । जिल्ला कपिलबस्तुको नगरपालिका कृष्णनगरमा नेपाल कै सबभन्दा पुरानो मुस्लिम कालेजलाई विश्वविद्यालय बनाउन अगुवाहरुले नेपालसरकारसंग माग गरेका छन । नेपालका लागि कतारी राजदुत युशुफ मोहम्मद अल(हिल को स्वागत सम्मानमा जामिया सिराजुल उलुम अस(सलाफिया मुस्लिम कालेज झण्डानगरले आयोजना गरेको कार्यक्रममा कालेजका प्रोफेसर डास्अब्दुल गनी अल कुफीले १२० बर्ष पुरानो…