शिक्षण पेसाका लक्ष्मिनियाँ बाख्रापालनमा भविष्य खोज्दै

महोत्तरी, ५ फागुन । लामो समयदेखि निजीस्तरको विद्यालयमा अध्यापन गर्दै आएका लक्ष्मिनियाँ–४ का ३६ वर्षीय विनोदकुमार यादव पछिल्लो समय बाख्रापालनबाट मनग्य आम्दानी गर्दै आएका छन । दुई दशकदेखि शिक्षण पेसामा आबद्ध यादव गौशाला नगरपालिका–४ नवराजपुरमा बाख्रापालन फाराम सञ्चालन गर्नुभएको छ । स्थानीय फूलबाबु यादवसँगको सहकार्यमा रु आठ लाखको लागतमा सो बाख्रापालन फाराम सञ्चालनमा ल्याएका हुन्…