अमिर रामदाम, भरतपुर, १ फागुन । उद्योग वाणिज्य संघ चितवनको अगुवाइमा नेपाल सुनचाँदी व्यवसायी संघ चितवन, वस्तुगत संस्थाहरुका अध्यक्ष र प्रतिनिधिहरुको साथमा चितवनको शान्ति सुरक्षा र आधुनिक चोरी प्रकरणको विषयमा छलफल भयो । छलफलपश्चात् चितवनको शान्ति सुरक्षा र आधुनिक चोरी प्रकरणको विषयलाई लिएर सुनचाँदी व्यवसायीहरु, उवा संघ चितवन र वस्तुगत संस्थाको प्रतिनिधिलगायतको संयुक्त टोली जिल्ला…