कारागारभित्रै कैदीको मृत्यु

चितवन, २० माघ । चितवनको जिल्ला कारागार भरतपुरमा कैद भुक्तान गरिरहेका एक कैदीको मृत्यु भएको छ । नुवाकोट जिल्ला छत्रे आरुखर्क–४ का ब्रेन ट्यूमर भएका २३ वर्षीय बादल शाहीको बिहीबार बिहान करिब ६ बजेको समयमा मृत्यु भएको जिल्ला कारागार चितवनका प्रमुख कमल काफ्लेले जानकारी दिए । उनका अनुसार ब्रेन ट्यूमर भई क्यान्सर अस्पतालमा उपचारका लागि…