पालको निधनप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौँ, १७ माघ । नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य निरु पालका पति मोहनबहादुर पालको निधन भएकोमा एमालेले दुःख व्यक्त गरेको छ । एमालेका महासचिव ईश्वर पोखरेलले जारी गरेको विज्ञप्तिमा पालको निधनले कञ्चनपुर जिल्लाले निष्ठावान् पार्टी नेता गुमाएको छ भने पार्टीले एउटा असल कार्यकर्ता गुमाएको भन्दै दुःख व्यक्त गरेको उल्लेख छ । सेती अञ्चल अस्पतालमा उपचारका…