काठमाडौँ, १२ माघ । नेपालका लागि भारतीय राजदूत रञ्जित रायले नेपालको आन्तरिक राजनीतिक मामिलामा भारतले कहिल्यैपनि हस्तक्षेप नगरेको दाबी गरेका छन् । ‘भारतले नेपालको आन्तरिक मामिलामा कहिल्यैपनि हस्तक्षेप गरेको छैन’, उनले भने, ‘यो कुरा नेपालीहरूको मनमा पनि छैन । हस्तक्षेप गरेर भारतलाई के फाइदा हुन्छ ?’ राजदूत रायले नेपालमा अस्थिरता भए भारतलाई फाइदा नहुने पनि…