बर्दिवास, १५ माघ । महोत्तरीको बर्दिवास–२ को मुसहरी टोल मनकारी मन पाएर फेरिने तरखरमा छ । तराईमा शिक्षा, स्वास्थ्य र राज्यबाट पाउनु पर्ने अन्य अवसरबाट बेखबर रहेको मुसहरी टोललाई नमुना बस्ती बनाउन झरेका हास्य कलाकार धुर्मुस–सुन्तलीको साथ पाएर यो बस्ती फेरिने तरखरमा देखिएको हो । गत पुस २५ गते एकीकृत नमुना मुसहर बस्ती निर्माणको काम…