काठमाडौँ, ८ पौष । सरकारले जाजरकोट र बझाङ भूकम्पबाट क्षतिग्रस्त विद्यालयको तथ्याङ्क लिई अस्थायी संरचनाबाट पठनपाठन सुरु गरेको जनाएको छ । जसअनुसार २० हजार विद्यार्थीलाई पुनः पाठ्यपुस्तक उपलब्ध समेत गराइएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । यसअघि सरकारले सार्वजनिक विद्यालयका कक्षा १ देखि कक्षा १२ सम्म अध्ययनरत ५२ लाख विद्यार्थीका लागि शैक्षिक सत्र…