काठमाडौँ, ९ असोज । आजदेखि देशभरका सिनेमा हलहरूमा एकसाथ तीन नयाँ नेपाली फिल्म प्रदर्शनमा आए । फिल्महरू ‘आचार्य’, ‘बा: एक योद्धा’ र ‘जदौ’ । एक्सन स्टार निखिल उप्रेतीको होम प्रोडक्सनमा बनेको बहुप्रतीक्षित फिल्म ‘आचार्य’ भरपुर एक्सनले भरिएको फिल्म हो । देशभर १३७ वटा शो पाएको फिल्म मार्फत अभिनेता निखिल उप्रेती ११ वर्षपछि अभिनय र निर्देशनमा कमब्याक…