काठमाडौँ, १८ साउन । गायक तथा अभिनेता प्रकाश सपुतको नयाँ गीत ‘नाइँ भनेसी नाइँ’ गीत सार्वजनिक भएको छ । शुक्रबार युट्युबमार्फत सार्वजनिक गरिएको गीतले छोटो समयमै दर्शकको ध्यान खिच्न सफल भएको छ । तीजको विशेष कोसेलीका रूपमा ल्याइएको गीतको भिडियोमा अभिनेत्री रेखा थापा, सिम्रन खड्का, सन्जोग रसाइली र प्रकाश सपुतको अभिनय रहेको छ । । ‘बदला…