अक्षय कुमारलाई कोरोना सङ्क्रमण

मुम्बई, २९ असार । बलिउड अभिनेता अक्षय कुमार कोभिड पोजेटिभ भएका छन् । कोभिड भएसँगै उनी अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाहमा सहभागी भएनन् । अक्षय यस वर्ष मार्चमा जामनगरमा अनन्त-राधिकाको पहिलो प्रि-वेडिङ समारोहमा सहभागी भएका थिए । स्रोतका अनुसार हालै फिल्म ‘सरफिरा’ को प्रमोशनका क्रममा अक्षयको स्वास्थ्य बिग्रिएको थियो । फिल्मको प्रमोसनको क्रममा एक…