‘सक्किगोनी’ टिमद्वारा ‘लाज शरणम्’ निर्माणकाे घोषणा

काठमाडौँ, ४ साउन । फिल्म ‘लाज शरणम्’ निर्माण घोषणा गरिएको छ । लोकप्रिय हास्यसिरियल ‘सक्किगोनी’ टिमले फिल्म बनाउन लागेको हो । सिरियलका निर्देशक तथा कलाकार कुमार कट्टेल ‘जिग्री’ को जन्मदिनको अवसर पारेर शुक्रबार एक कार्यक्रमकाबिच फिल्म घोषणा गरिएको हो । कार्यक्रममा वरिष्ठ हास्य कलाकर हरिवंश आचार्य, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, निर्देशक समाजको अध्यक्ष जनकदीप…