‘१२ गाउँ’ दशैंको फूलपातिमा प्रदर्शन हुने

काठमाडौँ, ३० साउन । अभिनेता विराज भट्ट निर्देशित चलचित्र ‘१२ गाउँ’ पनि दशैंको फूलपातिमा  प्रदर्शन हुने भएको छ ।  चलचित्रको  टिजर पोस्टर सार्वजनिक गर्दै  भट्टले चलचित्र प्रदर्शन मितिको  घोषणा गरेका हुन् । यसका साथै दशैंको फूलपाती अर्थात् असोज २४ गते बक्स अफिसमा नेपाली चलचित्रबीच त्रिपक्षीय भिडन्त हुने भएको छ । अब फूलपातीमा  ‘१२ गाउँ’सहित ‘छक्कापञ्जा…