काठमाडौँ, ५ पौष । बलिउड अभिनेत्री कंगना रनौत अब राजनीतिमा प्रवेश गर्ने तयारीमा छिन् । उनले लोकसभाको चुनाव लड्न लागेको चर्चा लामो समयदेखि चलिरहेको थियो । कंगनाका पिता अमरदीप रनौतले छोरीले चुनाव लड्न लागेको चर्चालाई पुष्टि गरेका छन् । यसको अर्थ ग्ल्यामर संसारकी रानीले अब राजनीतिमा पनि भूमिका निर्वाह गर्दैछिन् । आजतकको समाचारअनुसार पिता अमरदीपले…