काठमाडौँ, १ चैत । अभिनेत्री सुरक्षा पन्त यसैसाता प्रेमी मानव सुवेदीसँग विवाह बन्धनमा बाँधिएकी उनी अहिले टेलिभिजन रियालिटी द शो पोएट आइडलको छायांकनमा व्यस्त भएकी छन् । त्यसक्रममा केही मिडियासँग कुरा गर्दै उनले सम्बन्धलाई बलियो कसरी बनाउन सकिन्छ भन्नेबारेमा टिप्स दिइन् । बेस्ट पार्टनरसिप बनाउन एकअर्काप्रति सम्मान र साथ दिनसक्नुपर्ने उनको सुझाव छ । ‘हरेक…