सोमबार फिल्म हल बन्द गर्ने निर्णय फिर्ता

काठमाडौँ, २४ भदौ । नेपाल चलचित्र संघले साेमबार देशभरका सिनेमा हल बन्द गर्ने निर्णय फिर्ता लिएको छ । आज नेपाल चलचित्र निर्माता संघसँगको छलफलपछि साेमबार देशभरका सिनेमा हल बन्द गर्ने निर्णय फिर्ता लिएको हो । चलचित्र संघको विशालनगरस्थित कार्यालयमा भएको द्विपक्षीय वार्तामा दुवै संघका महासचिवको नेतृत्वमा ५/५ सदस्यीय वार्ता समिति गठन गर्ने निर्णय पनि भएको…