एजेन्सी, १५ बैशाख । भारतको कमेडीयन ‘कपिल शर्मा शो’ टीभी रेटिङमा पहिलो स्थानमा पर्न सफल भएको छ । उक्त शोले सुरुदेखिनै टिआरपी रेटिङमा उच्च रहेको उनको कार्यक्रमले हाल नयाँ उचाई हासिल गरेको छ । ‘ब्रोडकास्ट रिसर्च अडिसन काउन्सिल’को सन् २०१९ को साह्रौं हप्ताको रेटिङमा ‘द कपिल शर्मा शो’ पहिलो स्थानमा रह्यो । अघिल्लो हप्तामात्रै उक्त…