काठमाडौँ, ८ असार । बलिउड अभिनेता शाहिद कपूर स्टारर फिल्म ‘कबीर सिंह’ ले बक्सअफिसमा पहिलो दिन बम्पर ओपनिङ गरेको छ । उक्त फिल्मले शाहिदको अहिलेसम्मकै सबै फिल्मको ओपनिङ रेकर्ड समेत तोडेको छ । पहिलो दिन नै भारतमा फिल्मले २० करोड २१ लाख कमाइ गरेको छ । शुक्रबारबाट प्रदर्शनमा आएको फिल्मले भारतमा ३ हजार १ सय…