धुर्मुस सुन्तली साँझ २०७६ : दुबईबाट रंगशाला निर्माणका लागि २२ लाख सहयोग

काठमाडौँ, १८ वैशाख । ‘गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणको लागी धुर्मुस सुन्तली फाउण्डेशनले सहयोगका लागि गत २६ अप्रिलमा दुबईमा ‘धुर्मुस सुन्तली साँझ २०७६’ आयोजना भएको थियो । चितवन समाज दुबईको संयोजन तथा बिभिन्न संघसंस्थाहरुको आयोजनामा सम्पन्न भएको ‘धुर्मुस सुन्तली साँझ २०७६’ बाट २२ लाख रकम संकलन भएको जनाएको छ । धुर्मुस सुन्तली साँझ कार्यक्रमबाट…