काठमाडौँ, २ वैशाख । शिशिर राणाको लेखन तथा निर्देशनमा बन्ने फिल्म ‘पोई पर्यो काले’मा नायक आकाश श्रेष्ठ र नायिका पूजा शर्मा फाइनल भएका छन् । जेठबाट छायांकन सुरु हुने फिल्ममा उनीहरुले आज एकसाथ चलचित्रमा संझौता गरेका छन् । उक्त फिल्मका लागि नायिका पूजा शर्माले लागि २० लाख पारिश्रमिक लिएकी हुन् । यस्तै, नायक आकाश श्रेष्ठले…